Comments Add Comment

सुनको मुल्यमा आज पनि नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको मुल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले नयाँ उचाइ लिँदै जाँदा नेपाली बजारमा त्यसको प्रभाव परिरहेको छ ।

आज सुन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएको छ छ । आज चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदी आज तोलामा ३० रुपैयाँ बढेर प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै