Comments Add Comment

कांग्रेसको अवरोधका बिच विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत लिन लागेका छन् ।

प्रतिनिधि सभाको बैठकमा कांग्रेसलगायतका विपक्षी दलहरूले वेल घेराउ गरेर नाराबाजी गर्दा प्रधानमन्त्रीले रोष्ट्रमबाट विश्वासको मत मागिरहेका छन् ।

विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै