Comments Add Comment

सुनको मुल्य घट्यो, चाँदी बढ्यो

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै