Comments Add Comment

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने

काठमाडौं । सरकारले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै