Comments Add Comment

सुनको मुल्यमा नयाँ रेकर्ड, तोलामा १७ सय बढ्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १७ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २५ रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै