Comments Add Comment

सुनको मुल्य स्थिर, चाँदी घट्यो

काठमाडौँ । मंगलबार पनि नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । आइतबार तोलामा ४ हजार घटेर एक लाख ४१ हजार कायम भएको सुन आज पनि सोही मुल्यमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँद्यी तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै