Comments Add Comment

तोलामा २७ सय रुपैयाँले घट्यो सुन

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा २७ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५० रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै