Comments Add Comment

बल्खु तरकारी बजार डुबानमा

काठमाडौं । वाग्मतीमा आएको बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ ।

बल्खुमा वाग्मती किनारमा रहेको उक्त तरकारी बजार नदीमा आएको बाढीका कारण डुबानमा परेको हो । तरकारी बजारको नदी किनारतर्फको क्षेत्र बढी डुबानमा परेको छ भने मुख्य बजारमा पनि पानी पसेको छ ।

तरकारी बजार वरपरका धेरै खाजापसलहरु पनि डुबेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै