Comments Add Comment

गशिप

List Grid
चलचित्र प्राविधिकलाई कलाकारहरुको सहयोग

निषेधाज्ञाका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरुका लागि कलाकारहरुले सहयोग गर्न थालेका छन् । कोही कलाकारहरुले खाद्यान्न सहयोग गरेका छन् भने कोही कलाकारहरुले नगद सहयोग गरेका छन् ।
केही दिनअघि कलाकार विजय लामा र लामा नोर्बु पासाङ्ले ५० प्राविधिकका परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । बुधबार केही वर्षदेखि अभिनयबाट टाढा रहेकी नायिका सुमिना घिमिरेले प्राविधिकहरुका लागि खाद्यान्न सहयोग गरेकी छिन् । प्राविधिकहरु पीडामा रहेको खबर सुनेपछि उनी र पेशाले पाइलट रहेका उनका श्रीमान् रोशन सापकोटाले ४० प्राविधिक परिवारलाई एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हुन् । सुमिनाले वर्षौसम्म सँगै काम गरेका प्राविधिकहरुलाई …