जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष
कांग्रेस बैठकमा ५ प्रदेश सभापति सहभागी, कर्णाली र सुदूरपश्चिमका अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँच वटाका सहभागी भएका छन् भने दुई प्रदेशका सभापति अनुपस्थित रहेका छन् । आइतबारबाट केन्द्रीय कार्यालय सानेपाम सुरु भएको बैठकमा प्रदेश सभापतिलाई आमन्त्रित सदस्यका रूपमा

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता सकियो

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसो भेटवार्ता भएको हो । उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको उनको सचिवालयले जनाएको

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशलगायत देशका विभिन्न क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सोमबार सामा

आजका समाचारहरु

चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो

चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो

एजेन्सी । चीनको उत्पादन क्षेत्रले आफ्ना कारखाना तथा कार्यस्थलहरूमा रोबोटको प्रयोग बढेको छ । यससँगै रोबोट निर्माण गर्ने कम्पनीहरूले पनि मागमा वृद्धि भएको बताएका छन् ।  इन्धन भर्ने रोब

कपिलवस्तुमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना. ५ ख २३६४ नम्बरको ट्रकले महाराजगञ्ज नगरपालिका–२ गैडहवाको सडक किनारमा पार्किङ गरी राखिएका मोटरसाइकल र साइकललाई ठक्कर दिएको थियो ।

साउन २५, २०८३

प्रदेश

कोशीमा मुख्यमन्त्रीले आह्वान गरे सर्वदलीय बैठक

कोशीमा मुख्यमन्त्रीले आह्वान गरे सर्वदलीय बैठक

साउन १३, २०८३

विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सर्वदलीय बैठक आह्वान गरेका छन् । सुनसरीमा भएको घटनाका विषयमा लिएर छलफल गर्न उनले सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका

मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने

मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने

असार ३२, २०८३

जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ । अन्य प्रदेशमा कांग्रेस(एमालेबीचको गठबन्धन फेरबदल हुने संकेत देखिए पनि त्यसको असर तत्काल मधेश प्रदेशमा भने नपर्ने सरकारको नेतृत्व गरिरहेका दलका नेताहरूले दाबी गरेक

बागमती सरकारबाट नेकपा एमाले तत्काल राजीनामा नदिने निष्कर्षमा

बागमती सरकारबाट नेकपा एमाले तत्काल राजीनामा नदिने निष्कर्षमा

साउन ४, २०८३

काठमाडौँ । बागमती सरकारबाट नेकपा एमाले तत्काल राजीनामा नदिने निष्कर्षमा पुगेको छ । काठमाडौँको कोटेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको हो । बैठकमा सहभागी

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

जेठ ११, २०८३

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । अपराह्न २ः०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिव

सुस्ता कटान क्षेत्रको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री आचार्य

सुस्ता कटान क्षेत्रको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री आचार्य

साउन २४, २०८३

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढिरहेको नदी कटान र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमको स्थलगत अनुगमन गरेका छन् । आइतबार सुरक्षा निकायको टोलीसहित गएर मुख्यमन्त्री आचार्यले सुस्ता

नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ

नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ

साउन १३, २०८३

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिएका छन् । मुख्यमन्त्री शाहीले बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच  प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन

बैतडी बस दुर्घटना : सरकारले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय

बैतडी बस दुर्घटना : सरकारले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय

माघ २३, २०८२

कैलाली । बिहीबार बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले मानवीय सहायता स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभँडा ठूलो (नेपाली) ४० रुपैयाँ, गोलभेँडा सानो