६ महिनामै ३२ अर्बको मोबाइल कारोबार, बजार ३९ प्रतिशतले वृद्धि
माघ ८, २०८२काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुस)मा नेपालमा ३२ अर्ब ६१ करोड रुपैयाँ बराबरको मोबाइल कारोबार भएको छ । यस अवधिमा १२ लाख ५२ हजार थान मोबाइल फोन आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार आयात भएका मोबाइलको भन्सार मूल्य २३ अर्ब २९ करोड रुपैयाँ रहेको छ । कर, व्यवसायीको मार्जिन तथा वितरण खर्च जोडिँदा बजारमा मोबाइलको बिक्री मूल्य करिब ४० प्रतिशतस
सबै पढ्नुहोस