सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित
असोज ९, २०८३एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ । विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका कारण ३० भन्दा बढी घर प्रभावित भएका छन् । कैयौँ परिवार आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन्। स्थानीय बासिन्दामा अझै पनि चिन्ता कायमै रहेको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले शुक्रबार ग्याल्सिङ जिल्लाको रिम्बी क्षेत्रमा गएको भीषण पहिरोप्रति
सबै पढ्नुहोस