बेलायतमा २००८ पछि जन्मिएकाले सुर्तीजन्य पदार्थ किन्न नपाउने
बैशाख १०, २०८३काठमाडौँ । बेलायतले धूम्रपान नियन्त्रणका लागि निकै कडा र ऐतिहासिक कदम चालेको छ । अब सन् २००८ पछि जन्मिएका व्यक्तिले जीवनभर सुर्तीजन्य पदार्थ किन्न नपाउने व्यवस्था गर्न लागिएको छ । सरकारले ‘सुर्तीजन्य तथा वेपसम्बन्धी विधेयक’ पारित गरिसकेको छ । संसदबाट पास भइसकेको यो विधेयक अब राजाबाट औपचारिक स्वीकृति पाएपछि कानुन बन्नेछ । यो व्यवस्था इङल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा लागू हुनेछ । सरकारका अनुसार
सबै पढ्नुहोस