भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहितका नेता पक्राउ
साउन २६, २०८२काठमाडौं । निर्वाचनमा भएको भनिएको अनियमितताविरुद्ध सोमबार भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले प्रदर्शन गरेका छन् । निर्वाचन आयोगको कार्यालय अघि प्रदर्शन गर्न गएका सांसद्हरूलाई प्रहरीले धरपकड गरेको छ । कंग्रेसका नेता राहुल गान्धीसहितका नेताहरू पक्राउ परेका छन् । विपक्षी सांसदहरूले ‘मत चोरी’ आरोप लगाएका छन् । निर्वाचन आयोगमाथि बीजेपीसँग मिलेर निर्वाचन परिणामलाई तोडमोड गरेर सत्तामा पुर्याउने प्रयास गरेको उनीहरूको आरो
सबै पढ्नुहोस