दिल्लीको हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा
कार्तिक २३, २०८२नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा आइतबार वायुको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ। बिहान ९:४५ बजे दिल्लीको औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ६२१ रेकर्ड गरिएको छ। सहरका धेरै क्षेत्रहरूमा प्रदूषणको स्तर अत्यन्त चिन्ताजनक छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार, बिहान ७ बजे नै आनन्द विहारमा एक्यूआई ४१२, अलिपुरमा ४१५ र बवानामा सबैभन्दा उच्च ४३६ रेकर्ड गरिएको थियो। यसैगरी, चाँदनी चौकमा एक्यूआई
सबै पढ्नुहोस