रूसले युक्रेनमा गर्यो ६०० ड्रोन प्रहार
भदौ १३, २०८२काठमाडौं । रूसले बिहीबार युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्रले आक्रमण गरेको छ। बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। आक्रमण अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा भएको भेटवार्ताको मात्र १३ दिनपछि भएको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसबारे प्रतिक्रिया दिंदै भने
सबै पढ्नुहोस