×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

धनुषामा २ बस ठोक्किए, १७ जना घाइते

धनुषामा २ बस ठोक्किए, १७ जना घाइते

ब‌ैशाख २७, २०८३

जनकपुरधाम । धनुषामा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ फुटबल ग्राउड नजिकै काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको बा.प्र.०१-००६ ख ५२३७ नम्बरको (काठमाडौंबाट-काँकडभिट्टाका लागि गुडेको) बसले ठक्कर दिएपछि दर्घटना भएको हो । ओभरटेक गर्ने क्रममा ठोक्किँदा दुवै बस पल्टिएका थिए । बसमा ३३ यात्रु रहेको

सबै पढ्नुहोस