मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने
असार ३२, २०८३जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ । अन्य प्रदेशमा कांग्रेस(एमालेबीचको गठबन्धन फेरबदल हुने संकेत देखिए पनि त्यसको असर तत्काल मधेश प्रदेशमा भने नपर्ने सरकारको नेतृत्व गरिरहेका दलका नेताहरूले दाबी गरेका छन् । मधेशमा कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार छ। कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनको सरकार छ । कांग्रेसको निर्देशनले अन्य प्रदेशहरूमा
सबै पढ्नुहोस