रामेछाप सिन्धुली जोड्ने खुर्कोट पुल सुरक्षाको लागि अब देखि एक पटकमा एउटा मात्रै गाडी पास गर्न दिइने
असोज १९, २०८२रामेछाप । निरन्तरको वर्षाको जोखिमलाई लक्षित गरी रामेछाप–खुर्कोट जोड्ने बेलिब्रिज एवं खुर्कोट पुललाई सुरक्षित गरिने भएको छ । पुलको सुरक्षाको लागि एक पटकमा एउटा मात्रै सवारी पास गर्नु पर्ने निर्णयमा रामेछापका सरोकारवालाहरुले सहमति गरेका हुन् । आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सुनकोशी माथिको उक्त पुललाई सुरक्षित गर्दै यात्रा गर्न सहयोग पुर्याउने उद्देश्यले पुलको निगरा
सबै पढ्नुहोस