जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै माइतीघरमा प्रदर्शन

लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै माइतीघरमा प्रदर्शन

असार १६, २०८३

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता तथा सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सुस्तावासीले भारतीय सुरक्षाकर्मीबाट विभिन्न प्रकारका दुःख, दबाब र अवरोध भोग्नुपरेको गुनासो गर्दै काठमाडौँ आएर मंगलबारदेखि शान्तिपूर्ण धर्ना सुरु गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, पहिचान र अधिक

सबै पढ्नुहोस