कोटेश्वर क्षेत्रमा सेना परिचालन
चैत १४, २०८१काठमाडौँ । राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै जारी गरिएको कर्फ्युपछि कोटेश्वर क्षेत्रमा सेना खटाइएको छ । नेपाली सेना बख्तरबन्द गाडीसहित सकडमा देखिएको हो ।
सबै पढ्नुहोस
काठमाडौँ । राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै जारी गरिएको कर्फ्युपछि कोटेश्वर क्षेत्रमा सेना खटाइएको छ । नेपाली सेना बख्तरबन्द गाडीसहित सकडमा देखिएको हो ।
सबै पढ्नुहोस