मनोहरा–हनुमन्ते दोभानमा कार खस्यो, चालक सकुशल
मङ्सिर २५, २०८२काठमाडौँ । काठमाडौंको नरेफाँटस्थित मनोहरा–हनुमन्ते दोभान नजिक आज दिउँसो गाडी दुर्घटना भएको छ । मन्जु श्रेष्ठले चलाइएको गाडी अनियन्त्रित भई करिडोरबाट मनोहरा–हनुमन्ते दोभान खोलामा खसेको ट्राफिक प्रहरी डिल्लीराज उपाध्यायले जानकारी दिएका छन्। दुर्घटनाको समयमा गाडीमा चालक बाहेक अन्य कुनै व्यक्ति सवार नभएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। चालक मन्जु श्रेष्ठ सकुशल रहेको पुष्टि भएको छ। हाल घटनास्थल
सबै पढ्नुहोस