नाउपाको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा, चौधरीलाई आयोगले दिएन आधिकारिकता
साउन २८, २०८२काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ। पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए। तर, स्रोतका अनुसार मंगलबार अबेर निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिइएको हो। यससँगै स्वतः रञ्जिता श्रेष्ठ नै अध्यक्ष
सबै पढ्नुहोस