अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको समाजवादी मोर्चाको निष्कर्ष
साउन १३, २०८२काठमाडौं । समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कर्ष निकालेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले मुलभूत रुपमा मोर्चा सफल रहे पनि केही प्रश्न उठेकोबारे छलफल भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर
सबै पढ्नुहोस