ओली सरकार नालायक र अयोग्य : माधव नेपाल
फाल्गुण ११, २०८१काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार नालायक,अयोग्य, असक्षम र देश तथा जनताप्रति गैरजिम्मेवार रहेको आरोप लगाएका छन् । आइतबार अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ केन्द्रीय बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले संविधान समेत कुल्चने बताएका हुन् ।
सबै पढ्नुहोस