×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अखिल क्रान्तिकारीको अध्यक्षमा पाँच जना, महासचिवमा ८ जनाको उम्मेदवारी

अखिल क्रान्तिकारीको अध्यक्षमा पाँच जना, महासचिवमा ८ जनाको उम्मेदवारी

माघ ११, २०८१

काठमाडौं । अखिल क्रान्तिकारीको नयाँ नेतृत्वको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । अध्यक्षमा पाँच जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । अध्यक्षमा उम्मेदवारी दिनेहरूमा उपदेशकुमार यादव, योगेन्द्रबहादुर बुढा, विजयप्रकाश शर्मा सापकोटा, सुदीन पौडेल र हेमन्त राई छन् । यादव उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षका हुन् । अध्यक्षका अर्का उम्मेदवार बुढा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा नजिक छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहा

सबै पढ्नुहोस