संक्रमणकालीन न्यायमा विलम्ब नगर्न सरकारको ध्यानाकर्षण
पुस ५, २०८१काठमाडौं। जवाफदेहिता निगरानी समितिले संक्रमणकालीन न्यायमा विलम्ब नगर्न सरकारको ध्यानाकर्षण गरेको छ । समितिले संक्रमणकालीन न्यायसम्बन्धी पछिल्लो विकास क्रमको गम्भीर समीक्षा गर्दै पीडितको न्याय र परिपूरण प्राप्त गर्ने सार्वभौम अधिकारमा कुनै पनि बहानामा विलम्ब नगर्न सरकारको ध्यानाकर्षण गरेको हो। शान्ति प्रक्रियाको महत्त्वपूर्ण अंशको रूपमा रहेको संक्रमणकालीन न्याय प्रक्रिया विगत १८ वर्षदेखि राजनीतिक खिँचातानी तथा कोपभाजनमा पर्द
सबै पढ्नुहोस