पीएल सिंहको शोकमा कांग्रेसले तीन दिन आधा झण्डा झुकाउने
पुस १, २०८१काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ । आइतबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यस्तै, पौडेलका अनुसार भोलि ९मंगलबार० पार्टीको केन्द्र, प्रदेश र ज
सबै पढ्नुहोस