इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध हस्ताक्षर अभियान
मङ्सिर २४, २०८१काठमाडौँ । इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध नेपालमा देशव्यापी हस्ताक्षर अभियान थालिएको छ । सो अभियानालाई साथ दिन सोमबार मुलकका शीर्ष नेताहरु समेत रत्नपार्क पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरु रत्नपार्क पुगेर सो अभियानलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । पछिल्ला दिन इजरायलले
सबै पढ्नुहोस