‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चको आदेशप्रति माओवादीको आपत्ति
पुस ५, २०८१काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारी दस्ताबेजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नु भनेर सर्वोच्च अदालतले दिएको आदेशप्रति आपत्ति जनाएको छ। अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेकोमा माओवादीका महासचिव देव गुरुङले आपत्ति जनाएका हुन् । उनले अदालतको आदेश संविधानको भावना विपरित भएको समेत व्याख्या गरे । यद्यपि आदलतको आदेश अन्तिम नभएकाले अहिले नै धेरै टिप्पणी गर्नु भने आवश्यक नभएको गुरु
सबै पढ्नुहोस