यो सरकार रहँदासम्म झुटा मुद्दामा फसाउने काम निरन्तर चलिरहन्छ : रवि लामिछाने
कार्तिक ४, २०८१काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई सघाउन आएको बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘ म न्याय प्रक्रियालाई सघाउन आएको छु ।’ उनले राज्य सत्ता कब्जा गर्ने, आफ्नो बर्चस्व कायम गर्ने सरकारको योजना रहेको समेत उनले बताए । रविले केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउने समेत बताए । उनले भने
सबै पढ्नुहोस