×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अखिल क्रान्तिकारीमा उमेर हद लगाउने कि नलगाउनेबारे निर्वाचन आज

अखिल क्रान्तिकारीमा उमेर हद लगाउने कि नलगाउनेबारे निर्वाचन आज

असोज १५, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको उमेर हदसम्बन्धी विवाद निर्वाचन प्रक्रियाबाट छिनोफानो हुने भएको छ । उमेर हद राख्ने कि नराख्ने सम्बन्धी विवाद चर्किँदा सोमबार दुई पक्षबिच हुलदङ्गा भएको थियो । यससम्बन्धी विवादले अप्रिय स्थिति सिर्जना  भएपछि बसेको क्रान्तिकारीको केन्द्रीय कार्यालय बैठकले निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि निर्वाचन समितिलाई हल प्रदान गर्ने निर्णय गरेको थियो । क्रा

सबै पढ्नुहोस