ओखलढुङ्गामा कांग्रेसका लुइँटेल रास्वपाका पोखरेल सँग ५ मतले पराजित
फाल्गुण २४, २०८२काठमाडौँ । ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् । रास्वपाका पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई पराजित गर्दै झिनो मतले निर्वाचित भएका हुन् । यद्यपि अन्तिम नतिजा घोषणा भने हुन बाँकी नै रहेको छ । पोखरेलले १३ हजार ९५३ मत ल्याएर निर्वाचित हुँदा लुइँटेलले १३ हजार ९४८ मतामात्र पाएका छन् । तेस्रोमा रहेका नेपाली कम्युनिस्ट पार्टीका अम्विरबाबु गुरु
सबै पढ्नुहोस