×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

झापा–५ मा बालेन भन्दा ओली ५ हजारभन्दा बढी मतले पछि

झापा–५ मा बालेन भन्दा ओली ५ हजारभन्दा बढी मतले पछि

फाल्गुण २२, २०८२

दमक । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका बालेन्द्र (बालेन) शाहले ५ हजारभन्दा बढी मतान्तरले पछि पारेका छन् । ९ हजार हाराहारी मत गणना हुँदा बालेन शाहले ६ हजार ५५१ मतसहित अग्रता लिएका छन् । एमाले अध्यक्ष ओली एक हजार ४२८ मतसहित दोस्रो स्थानमा छन् । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङ ३८१ मतसहित तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसकी मंधरा चिमरियाले २१६ मत

सबै पढ्नुहोस