×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

आईसीसी यू-१९ महिला टी-20 विश्वकप एसिया छनोटका लागि २९ खेलाडी छानिए

आईसीसी यू-१९ महिला टी-20 विश्वकप एसिया छनोटका लागि २९ खेलाडी छानिए

भदौ २६, २०८१

काठमाडौं । आईसीसी यू-१९ महिला टी-20 विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छानिएका छन् । नेपाली महिला सिनियर टिममा खेलिसकेका पूजा महतो र सोनी पाख्रिनसहित २९ जनाको नाम आज क्रिकेट संघले सार्वजनिक गरेको हो । टिममा सोनी पाख्रिन, ऐली यादव, किरणकमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपशा शाही, साना प्रविण, प्रतिमा शाह छन् । त्यस्तै,  स्नेहा महरा, सावित्रा धामी, अनु कडायत, मन

सबै पढ्नुहोस