मंगलबार सेयर बजारमा सामान्य सुधार
पुस २९, २०८२काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार आएको छ । सोमबार ५ अंकले घटेको नेप्से परिसूचक मंगलबार सोही अनुपातमा बढेको हो । मंगलबार कारोबार सुरु हुँदा करिब २० अंक बढेको नेप्से मध्यसमयमा सामान्य अंकले घटेको थियो । तर, कारोबार बन्द हुँदा नेप्से ४.९० अंकले बढेर २६३९.९१ पुगेको छ । मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । सोमबारको तुलनामा मंगलबार करिब ५० करोड रुपैयाँभन्दा धेरैको सेय
सबै पढ्नुहोस