१.१३ अंकले बढ्यो सेयर बजार
कार्तिक २७, २०८२काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार १.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५४५ अंकमा कायम भएको छ । १२:३१ बजे नेप्से २५३० अंकसम्म झरेको थियो । जुन विन्दु आजका लागि न्यूनतम रह्यो । त्यस्तै २:०६ बजे नेप्से परिसूचक आजको अधिकतम २५५९ अंकसम्म पुगेको थियो । सेयर बजार झिनो अंक बढ्दा पनि ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माबिलुङ इनर्जी, स्वेतगंगा हाइड्रोपावर,
सबै पढ्नुहोस