देशका विभिन्न स्थानमा मतगणना शुरु, रास्वपा अगाडी
फाल्गुण २२, २०८२काठमाडौँ । देशका विभिन्न स्थानमा मतगणना शुरु भएको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार मतगणना जारी रहेका २८ क्षेत्र मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी २४ स्थानमा अगाडी छ भने नेकपा एमाले ३ स्थानमा अगाडी रहेको छ । त्यस्तै नेपाली काँग्रेस एक स्थानमा अगाडी रहेको छ । जस अनुसार रास्वपा, मोरङ-१, मोरङ-४, मोरङ- ५ धनुषा-२, रौतहट-४, बारा-३, काठमाडौँका १, २, ३, ४, ५, ७, ८ र १०, भक्तपुरका १ र २, ललितपुर-२, चितवन-३, कास्की-२, ३ रुपन्देह-२,
सबै पढ्नुहोस