इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु
फाल्गुण १२, २०८२काठमाडौँ । इरानमा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार इरानको इस्फहान प्रान्तको फलफूल र तरकारी बजारमा सैनिक हेलिकप्टर दुर्घटना हुदा पाइलट र सह-पाइलटसहित चार जनाको मृत्यु भएको छ । इरानी सरकारी टिभीका अनुसार, सैन्य हेलिकप्टर प्रशिक्षण अभियानमा थियो। दुर्घटनापछि बजार क्षेत्रबाट धुवाँ उडेको थियो र घटनास्थल वरिपरि भग्नावशेष छरिएको थियो । फार्स समाचार एजेन्सीका अनुसार, बजारमा उपस्थित दुई नागरिकको पनि मृत्यु भएको छ । यो
सबै पढ्नुहोस