बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना
माघ ७, २०८२काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बजार अनुगमनका क्रममा कैफियत देखिएपछि उक्त फर्मलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधान अनुसार उपभोक्ताको हकहित विपरित कार्य गरेको पाइएकाले सो फर्मलाई तत्कालै जरिवाना गरिएको विभागले जनाएको छ। विभा
सबै पढ्नुहोस