प्रमुख जिल्ला अधिकारीसहित गृहका ८ कर्मचारीको सरुवा
पुस २९, २०८२काठमाडौं । गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले आजको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ । आज साँझ सार्वजनिक गरिएको सरुवा तथा पदस्थापन विवरणअनुसार मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रजिअ,
सबै पढ्नुहोस