×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

चौथो दिन पनि घट्यो सेयर बजार

चौथो दिन पनि घट्यो सेयर बजार

मङ्सिर १७, २०८२

काठमाडौं । बुधबार सेयर बजार १३.५२ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । यो साता आइतबारदेखि बजार निरन्तर ओरालो लागेको छ । आज १३ अंक घटेसँगै नेप्से २६३१ अंकमा झरेको छ । बजार घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब २३ करोडको भयो । ७४ कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने ७ को स्थिर रह्यो । आज फाइनान्स समूह सबैभन्दा धेरे १.५९ प्रतिशत बढ्यो । फाइनान्सका अलवा होटल

सबै पढ्नुहोस