बाढीपछि चीनतर्फ फसेका थप १५५ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
भदौ १९, २०८३सिन्धुपाल्चोक । रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका थप १५५ जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् । चिनियाँ पक्षले उनीहरूलाई सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो । बाढीपछि चीनतर्फ फसेका नेपालीलाई स्वदेश फर्काउने क्रममा पहिलो दिन बिहीबार ११४ जना र दोस्रो दिन शुक्रबार १५५ जना नेपाल आइपुगेका हुन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घ
सबै पढ्नुहोस