×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

गृहमन्त्री सुधन गुरुङ बीपी राजमार्ग अन्तर्गत रोशी खोलाको स्थलगत निरीक्षणमा

गृहमन्त्री सुधन गुरुङ बीपी राजमार्ग अन्तर्गत रोशी खोलाको स्थलगत निरीक्षणमा

चैत २४, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन् । उनी मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग्दै आएको समस्याबारे प्रत्यक्ष अवलोकनका लागि पुगेका हुन् । वर्षायाममा हरेक वर्ष बाढी आउने हुँदा बीपी राजमार्गको रोशी खोला आसपासमा विभिन्न क्षेत्रमा समस्या बढ्दै गएको गुनासो आउने गरेको थियो । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको संगमस्थलमा पर्ने चौकीडाँडा पुगेर मंगलबार गृहमन्त्री गुरुङले अवलोकन

सबै पढ्नुहोस