नेप्सेमा ७४.७३ अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार
चैत १८, २०८२काठमाडौँ । नेप्सेमा ठुलो गिरावट आएको छ । आज बुधबार नेप्से ७४.७३ अंकले घटेर २७७६. ३६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, रिलायन्स स्मिनिंग मिल्स र सुपर खुदी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने भुजुङ हाइड्रो, होटल फरेस्ट इन र रिज इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ ।
सबै पढ्नुहोस