कांग्रेस बैठकमा ५ प्रदेश सभापति सहभागी, कर्णाली र सुदूरपश्चिमका अनुपस्थित
साउन २५, २०८३काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँच वटाका सहभागी भएका छन् भने दुई प्रदेशका सभापति अनुपस्थित रहेका छन् । आइतबारबाट केन्द्रीय कार्यालय सानेपाम सुरु भएको बैठकमा प्रदेश सभापतिलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको छ । बैठकमा उपस्थित हुने प्रदेश सभापतिमा कोशीका उद्धव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुन छन् । कर्णालीका सभा
सबै पढ्नुहोस