अनलाइन सञ्चारमाध्यमको दर्ता गृह मन्त्रालय मातहतको निकायमा गर्नुपर्ने प्रावधान खेदजनक : प्रेस सेन्टर
साउन २२, २०८२काठमाडौँ । अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया गृह मन्त्रालय मातहतको जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने प्रावधान खेदजनक रहेको प्रेस सेन्टर नेपालले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । केही नेपाल ऐन संशोधन गर्ने विधेयकमार्फत सञ्चार मन्त्रालयको अधिकार कटौती गरी गृह प्रशासनको जिम्मा लगाउने सरकारको निर्णय तत्काल सच्याउन सेन्टरले माग गरेको हो ।
सबै पढ्नुहोस