पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना, ३ जनाको मृत्यु
बैशाख ३१, २०८२पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ३२ लामेआहालमा दुर्घटना भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । चालक सहित १० जना घाइते भएका छन् । गम्भिर घाइते ४ जनालाई उपचारक लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा ३ जनाको निधन भएको ट्राफिक प्रहरी कार्यालय कास्कीकी इन्सपेक्टर शोभ
सबै पढ्नुहोस