नेपालको नियन्त्रित क्षेत्रमा भ्रमण गर्न विदेशीले छुट्टै अनुमति लिनुपर्ने
असार १, २०८३काठमाडौं । नेपालको नियन्त्रित क्षेत्रमा भ्रमण गर्न चाहने विदेशीले छुट्टै अनुमति लिनुपर्ने भएको छ । यस निम्ति गृह मन्त्रालयले अध्यागमनसम्बन्धी ऐन संशोधन गर्दैछ । उक्त विधेयकको मस्यौदा तयार भएको छ । नेपालको भौगोलिक, सामाजिक, साँस्कृतिक वा जैविक विविधताको संरक्षण गर्न तथा आन्तरिक सुरक्षालाई मजबुत बनाउन संघीय मन्त्रिपरिषद्ले नेपाल भित्रको कुनै निश्चित भू–भाग वा स्थानलाई नियन्त्रित क्षेत्रको रुपमा तोक्न सक्नेछ । त्यसरी नियन्त्
सबै पढ्नुहोस