१६ लाख छात्रालाई एचपीभी खोप दिइने
माघ ९, २०८१काठमाडौं । विद्यालय तहमा अध्ययन गर्ने छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रालाई खोप दिन लागिएको हो । महाशाखा अन्तर्गतको खोप सेवा शाखाका प्रमुख अभियान गौतमका अनुसार आगामी २२ माघदेखि ६ फागुनसम्म खोप दिइन लागिएको हो । ‘पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न विद्यालयका छात्राहरूलाई खोप दिन लागेका हौं,’ उनले
सबै पढ्नुहोस